Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

हरिबोल गजुरेल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त

हरिबोल गजुरेल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त

  • सोमवार, माघ ९ २०७९

  • 476
    SHARES

  • हरिबोल गजुरेल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा  नियुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा माओवादिका नेता हरिबोल गजुरेल नियुक्त हुुनुभएको छ । प्रधानमन्त्री प्रचण्डकाले पार्टीका उपमहासचिव गजुरेललाई आज हुनुभएको छ ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताृनुभयो ।

     'मैले पार्टीमा जिम्मेवारी दिनुस भनेर आग्रह गरेको थिए तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,' गजुरेलले भन्नुभयो ।

    सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली(२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भर २०७९ को निर्वाचनमा भने उहाले टिकट पाएका भएको थिएन। ।


    सोमवार, माघ ९ २०७९०२:२६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij