Sep 17 2026 | २०८३, आश्विन १ गते

२०८३, आश्विन १ गते
  • यो साता चर्चामा :
images

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

  • बुधवार, भाद्र ३१ २०८३

  • 69
    SHARES

  • मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

    काठमाडौँ। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १स्५१ बजे ४।५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।
    त्यस्तै आजै बिहान ४स्२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४।२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत साउन २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९स्०८ बजे ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो।


    बुधवार, भाद्र ३१ २०८३०७:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij