Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य आवश्यक : बाइडेन

विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य आवश्यक : बाइडेन

  • आइतवार, माघ २५ २०७७

  • 974
    SHARES

  • विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य आवश्यक : बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका छन् ।

    विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।


    आइतवार, माघ २५ २०७७०७:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij