Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाल आइडल सिजन-५ को उपाधि करण परियारलाई

नेपाल आइडल सिजन-५ को उपाधि करण परियारलाई

  • आइतवार, आषाढ ९ २०८१

  • 1.1K
    SHARES

  • नेपाल आइडल सिजन-५ को उपाधि करण परियारलाई

    काठमाडौँ । नेपाल आइडल सिजन-५ को उपाधि करण परियारले जितेकाछन् । गएराती सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका करण विजेता घोषित भएका हुन् ।

    ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।


    विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए । फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हट पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।


    आइतवार, आषाढ ९ २०८१०५:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij