Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई सैन्य सरकारले जेलबाट निकाल्यो

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई सैन्य सरकारले जेलबाट निकाल्यो

  • बुधवार, बैशाख ५ २०८१

  • 1.6K
    SHARES

  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई सैन्य सरकारले जेलबाट निकाल्यो

    काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकीलाई म्यानमारको सैन्य सरकारले जेलबाट निकालेको छ ।

    उनलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जुन्टाले जानकारी दिएको जर्मनीको विश्व सेवा डीडब्ल्यूले उल्लेख गरेको छ ।

    डीडब्ल्यूका अनुसार म्यानमारमा तामक्रम अचाक्ली बढेसँगै जेलबाट निकालिएको हो । सुकीलाई अब उनकै घरमा नजरबन्दमा राखिने सैन्य अधिकारीहरुले बताएका छन् ।

    म्यानमारका सेना प्रमुख जम मित तुले आफ्नो सामाजिक सञ्जालबाट सुकीको जेलबाट रिहाइ भएको सार्वजनिक गरेका छन् ।


    बुधवार, बैशाख ५ २०८१०१:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij