Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अभिको ‘इसारामै’ गरिमा भिडियोसहित

अभिको ‘इसारामै’ गरिमा भिडियोसहित

  • बिहिवार, आश्विन २९ २०७७

  • 2.5K
    SHARES

  • अभिको ‘इसारामै’ गरिमा भिडियोसहित

    काठमाडौं । विशाल निरौला र एलिना चौहानको स्वरमा 'इसारामै' बोलको गीत यतिबेला बजारमा छ । अभि सुनार र गरिमा शर्माको अभिनय रहेको गीतमा आफुले माया गरेकी प्रेमिप्रेमिकाको बयान गरेको र एकअर्काबिचको माया देखाएको प्रेमिल भावलाइ समेटिएको छ ।

    गीतमा गायक स्वयम् निरौलाको शब्द तथा संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतलाइ विशाल निरौलाको अफिसियल युट्युवमाट सार्वजनिक गरिएको छ ।

     

     


    बिहिवार, आश्विन २९ २०७७०७:१७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij