Oct 16 2026 | २०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते
  • यो साता चर्चामा :
images

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

  • बिहिवार, आश्विन २९ २०८३

  • 56
    SHARES

  • म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तीन जनाले जिते बाइक र स्कुटर

    काठमाडौँ । यस दशैंमा म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन्।

    अभियानमार्फत धादिङका सञ्जोग रिमाल र नेपालगञ्जका कुमार राजले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जित्न सफल भएका छन्। म्याक्स टाइगरको यस अभियानले दशैंको खुसीसँगै उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर पनि प्रदान गरेको छ।

    कम्पनीका अनुसार ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी छ। म्याक्स टाइगर इनर्जी ड्रिंकको हरेक क्यानसँग जोडिएको सरप्राइजले अन्य उपभोक्तालाई पनि पुरस्कार जित्ने अवसर दिन सक्छ। त्यसैले, यस दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा तपाईंको भाग्य पनि चम्किन सक्छ।


    बिहिवार, आश्विन २९ २०८३०२:०४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij