Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उषा गजुरेलको ‘हजुरको माया’ बोलको गीत सार्वजनिक

उषा गजुरेलको ‘हजुरको माया’ बोलको गीत सार्वजनिक

  • आइतवार, मंसिर ९ २०८१

  • 895
    SHARES

  • उषा गजुरेलको ‘हजुरको माया’ बोलको गीत सार्वजनिक

    काठमाडौं । गायिका उषा गजुरेलको लोक आधुनिक गीत ‘हजुरको माया’ले बजारमा आएको छ । उषा गजुरेल र सुरज पंडितको आवाजमा बजारमा आएको यो तेस्रो गीत हो ।

    ‘हजूरको माया’ले गितको लेखन तथा सङ्गित सुरज पंडितकै रहेको छ भने गीतको व्यवस्थापन उदयराज पौडेलको रहेको छ । प्रिजम स्टुडियोमा रेकर्ड भएको गीतको निर्माता संम्राट दाहाल रहनुभएको छ।

    म्युजिक भिडियोमा कुशल बिष्ट र श्वेता मिश्रको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन नारायण मगर तथा सम्पादन दिनसन शाहले गरेका छन् । म्युजिक भिडियोको नृत्य निर्देशन सोनी श्रेष्ठको रहेको छ । त्यसैगरी भिडियो छायाङ्कन ज्ञानेन्द्र शर्माले गर्नुभएको छ ।

    यस अघि उषा गजुरेल र सुरज पंडितको आवाजमा ‘स्वास’ र ‘कानैमा माडुली दिउँला’ बजारमा आई सकेको छ ।
    हजूरको मायासंगै गायिका उषा गजुरेलको स्वास, मौसम, यो सोझो पल्कियो, मायाको सम्झना र आमा बजारमा आइसकेको छ ।


    आइतवार, मंसिर ९ २०८१०७:०७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij