Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कति पुग्यो भारतमा कोरोना संक्रमितको संख्या ?

कति पुग्यो भारतमा कोरोना संक्रमितको संख्या ?

  • आइतवार, भाद्र २८ २०७७

  • 1.7K
    SHARES

  • कति पुग्यो भारतमा कोरोना संक्रमितको संख्या ?

    एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

    आज भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।


    आइतवार, भाद्र २८ २०७७०१:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij