Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बेलायतमा वितरण गर्न लागिएको खोप कति विश्वसनीय ?

बेलायतमा वितरण गर्न लागिएको खोप कति विश्वसनीय ?

  • आइतवार, भाद्र २८ २०७७

  • 1.1K
    SHARES

  • बेलायतमा वितरण गर्न लागिएको खोप कति विश्वसनीय ?

    एजेन्सी । बेलायतकोे अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोना भाइरसविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित भएकाले केही समय भित्रमै यसको परीक्षण र वितरण सुरु गरिने जनाएको छ ।

    सुरुवाती प्रयोगमा बिरामीलाई साइड इफेक्ट भएपछि यो खोप रोकिएको थियो । यद्यपि, पुनः परीक्षण अध्ययन अनुसन्धान गरिएकामा सो खोप सुरक्षित हुने भएपछि केही समयमानै यसको परीक्षण र वितरण सुरु गरिने बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले जानकारी दिनुभयो ।

    अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीका वैज्ञानिकहरुले पनि खोपको परीक्षणकालमा सहभागि बिरामी स्वस्थ रहनसक्ने दाबी गर्दै यसमा अत्तिनु पर्ने विषय केही नभएको स्पष्ट पारेको छ ।


    आइतवार, भाद्र २८ २०७७०१:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij