Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलमा विस्फोट, १० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलमा विस्फोट, १० जनाको मृत्यु

  • आइतवार, पौष १७ २०७९

  • 640
    SHARES

  • अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलमा विस्फोट, १० जनाको मृत्यु
    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलको गेटनजिक आइतबारर(आज) विस्फोट भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । 
     
    मन्त्रालयका प्रवक्ता अब्दुल नाफे तकूरका अनुसार, विस्फोटका कारण हताहती भएको छ । उनले हताहत भएका मानिसको यकिन संख्या बताएनन् । 
     
    तर घटनामा १० जना मारिएको अलजजीराले अफगान स्रोतलाई उद्धृत गर्दै खबर दिएको छ ।  कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर इस्लामिक स्टेट खोरासान प्रभिन्सले यस्ता किसिमका आक्रमण गर्ने गरेको छ । 
     
    सन् २०२३ मा अफगानिस्तानमा भएको यो पहिलो विस्फोट हो ।


    आइतवार, पौष १७ २०७९०५:१४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij