Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पल शाहको जेल सजाय यसरी हुन्छ गणना...

पल शाहको जेल सजाय यसरी हुन्छ गणना...

  • शुक्रवार, भाद्र २४ २०७९

  • 685
    SHARES

  • पल शाहको जेल सजाय यसरी हुन्छ गणना...

    काठमाडौं । अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा जिल्ला अदालत नवलपरासीले अढाई वर्षको जेल सजाय सुनायो । एक किशोरीले दिएको जाहेरीका आधारमा उनी गत १५ फागुनमा पक्राउ परेका थिए ।

    शाहले पक्राउ परेयता कारागारभित्र ६ महिना बिताइसकेका छन् । पक्राउ परेकै दिनदेखि गणना हुने भएकाले उनको जेल सजाय अब २ वर्षमात्रै बाँकी छ । त्यस हिसाबले २०८१ साल भदौमा उनी जेलबाट रिहा हुनेछन् ।

    यद्यपि, पलमाथि तनहुँ जिल्ला अदालतमा दायर भएको अर्को मुद्दाको फैसला भएको छैन । यदि सो अदालतले नवपरासीको भन्दा फरक फैसला सुनायो भने उनी जेल बस्ने अवधि तलमाथि हुनसक्छ । उस्तै प्रकृतिको मुद्दा र प्रमाणहरु भएकाले फरक फैसला नआउन सक्ने कानूनविद्हरु बताउँछन् ।


    शुक्रवार, भाद्र २४ २०७९०३:०४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij