Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २३० जना संक्रमित

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २३० जना संक्रमित

  • बुधवार, भाद्र २२ २०७९

  • 478
    SHARES

  • कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २३० जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

    सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन् ।

    सो समयावधिमा ७८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ६५ हजार २०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २ हजार ५०५ जना सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, भाद्र २२ २०७९०५:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij