Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा २६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु

२४ घण्टामा २६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु

  • शनिवार, बैशाख ११ २०७८

  • 861
    SHARES

  • २४ घण्टामा २६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसका २,६१८ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

    यस्तै २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ३६८ जना संक्रमणमुक्त भएका छन्।

    सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ।

    कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ।


    शनिवार, बैशाख ११ २०७८०४:४६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij