Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सय दिनमा २० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

सय दिनमा २० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

  • शुक्रवार, चैत्र १३ २०७७

  • 810
    SHARES

  • सय दिनमा २० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य राष्ट्रपतिका हैसियतले काम गरेको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाको खोप दिनु रहेको बताएका छन् ।

    राष्ट्रपति बनेपछि पहिलो पटक आयोजित आधिकारिक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन । यो लक्ष्य महत्वाकांक्षी रहे पनि यसमा आफूहरु सफल बाइडेनको विश्वास छ ।

    अन्य मुलुकको तुलनमा अमेरिकाले अहिले गरेका पहल सकारात्मक ढंगले अघि बढेको भन्दै खोप अभियानमा पनि आफूहरु सफल हुने बाइडेनले विश्वास ब्यक्त गरेका छन् ।

    यसैबीच राष्ट्रपति जो वाइडेनले दोस्रो कार्यकालका लागि पनि आफूले उम्मेदवारी दिने बताएका छन् । पत्रकार सम्मेलनमा बाइडेनले सन् २०२४ मा पनि उम्मेदवारी दिने बताएका हुन् ।


    शुक्रवार, चैत्र १३ २०७७०८:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij