Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्ध खोप अभियान

आजदेखि दोस्रो चरणको खोप, को परे प्राथमिकतामा ?

आजदेखि दोस्रो चरणको खोप, को परे प्राथमिकतामा ?

  • सोमवार, माघ २६ २०७७

  • 1.0K
    SHARES

  • आजदेखि दोस्रो चरणको खोप, को परे प्राथमिकतामा ?

    काठमाडौं । सरकारले आजदेखि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

    दोस्रो चरणको खोपका लागि दूतावास, युएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमकाअनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा युएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज रसहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप लगाइनेछ  ।

    आजदेखि शुक्रवारसम्म उनीहरूलाई खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ ।

    गत माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।

     


    सोमवार, माघ २६ २०७७११:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij