Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुरक्षाका कारण अमेरिकी संसद भवन बन्द

सुरक्षाका कारण अमेरिकी संसद भवन बन्द

  • मंगलवार, माघ ६ २०७७

  • 1.8K
    SHARES

  • सुरक्षाका कारण अमेरिकी संसद भवन बन्द

    एजेन्सी । वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बन्द गरिएको छ ।

    नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नु दुई दिन पहिले सुरक्षाको कारण देखाउँदै संसद भवन बन्द गरिएको हो । संसद भवनमा ६ जनवरीमा डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गदाए ५ जनाको मृत्यु भएको थियो ।

    अहिले संसद भवन वरिपरि हज्जारौ नेशनल गार्ड तैनाथ गरिएको छ । अहिले संसद भवनका कर्मचारीहरुलाई सतर्क अवस्थामा राखिएको छ । संसद भवन परिसर बन्द रहेको छ र कसैलाई भित्र–बाहिर गर्न दिइएको छैन । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिँदैछन् ।


    मंगलवार, माघ ६ २०७७०६:३५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij