Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्रोएशियामा ६.४ रेक्टरस्केलको भूकम्प, सात जनाको मृत्यु

क्रोएशियामा ६.४ रेक्टरस्केलको भूकम्प, सात जनाको मृत्यु

  • बुधवार, पौष १५ २०७७

  • 1.2K
    SHARES

  • क्रोएशियामा ६.४ रेक्टरस्केलको भूकम्प, सात जनाको मृत्यु

    एजेन्सी । क्रोएशियाको पेट्रिनिजामा आज ६.४ रेक्टरस्केलको भूकम्पका कारण भारी जनधनको क्षती भएको छ ।

    भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने धेरै संख्यामा घाइते भएका छन् ।

    क्रोएशियाका सञ्चारमाध्यकमा अनुसार पेट्रिनिजा क्षेत्रको लगभग आधा इलाका क्षतिग्रस्त बनेको छ ।

    मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको छ । भूकम्पको झट्का बोस्निया एण्ड हजैगोभिना, सर्बिया र इटालीमा पनि महसुस गरिएको थियो ।

     


    बुधवार, पौष १५ २०७७१२:११:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij