Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज रणवीर सिंहको जन्मदिन दीपिकाले ‘मेरो जीवनको प्रकाश' भन्दै दिईन् शुभकामना

आज रणवीर सिंहको जन्मदिन दीपिकाले ‘मेरो जीवनको प्रकाश' भन्दै दिईन् शुभकामना

  • मंगलवार, आषाढ २३ २०७७

  • 1.2K
    SHARES

  • आज रणवीर सिंहको जन्मदिन दीपिकाले ‘मेरो जीवनको प्रकाश' भन्दै दिईन् शुभकामना

    काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंहको अफेयर निकै चर्चामा थियो । लामो समयको प्रेम सम्बन्ध पश्चात् अक्टोबर २०१८ मा उनीहरु बैवाहिक बन्धनमा बाँधिएका थिए ।

    विवाह पश्चात् उनीहरु निकै खुशी देखिन्छन् । उनीहरुबीच विवाद भएको छैन । आज रणवीर सिंहको जन्मदिनमा दीपिकाले विशेष शुभकामना दिएकी छिन् ।

    उनले आफ्नो इन्स्टाग्राममा ब्लाक एण्ड ह्वाइट तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्– ‘मेरो जीवनको प्रकाश । मेरो संसारको केन्द्र । म तिम्रो स्वस्थ जीवन र शान्तिको कामना गर्छु । बाँकी म तिमीलाई एकान्तम बताउनेछु १ आइ लभ यू । ह्याप्पी बर्थ डे ।’


    मंगलवार, आषाढ २३ २०७७०७:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij