Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘गाईजात्रा महोत्सव २०८१’ भदौ ३ गतेदेखि, सम्पूर्ण तयारी पूरा

‘गाईजात्रा महोत्सव २०८१’ भदौ ३ गतेदेखि, सम्पूर्ण तयारी पूरा

  • आइतवार, भाद्र २ २०८१

  • 1.0K
    SHARES

  • ‘गाईजात्रा महोत्सव २०८१’ भदौ ३ गतेदेखि, सम्पूर्ण तयारी पूरा

    काठमाडौं । नेपाल सरकारको संस्कृति सम्बन्धि एकमात्र आधिकारिक एवं ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले ‘श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१’को आयोजना गर्ने भएको छ ।

    भदौ ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने गाईजात्रामा विभिन्न कलाकारहरुको प्रस्तुति रहनेछ । संस्थानले गाईजात्रालाई सफल बनाउनका निम्ति समस्त दर्शकहरुको मायाको अपेक्षा गरेको छ ।

    कार्यक्रमको आयोजना गर्दै संस्थानले भनेको छ, ‘डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति विसंगती बढ्नुका साथै नेपाली संस्कृतिनै संकटमा पर्ने तथा मानवीय अस्तित्व समेत लोप हुने खतरा बढेको परिवेशमा नयाँ पुस्ता माझ प्राचीन संस्कृतिको मूलमर्म सही रुपमा सम्प्रेषण गर्न अपरिहार्य छ ।’

    हरेक वर्ष मनाउँदै आएको गाईजात्रालाई सफल पार्नका निम्ति संस्थानले भरपुर तयारी गरेको जनाएको छ ।

    d9364233-f361-4abe-842b-6740746f3635.jfif


    आइतवार, भाद्र २ २०८१०४:३२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij