Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

छातीमा असहज महसुश भएपछि प्रचण्ड अस्पताल भर्ना

छातीमा असहज महसुश भएपछि प्रचण्ड अस्पताल भर्ना

  • मंगलवार, आश्विन ३० २०८०

  • 6.9K
    SHARES

  • छातीमा असहज महसुश भएपछि प्रचण्ड अस्पताल भर्ना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । छातीमा असहज महसुश भएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको हो ।

    प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    प्रचण्डको कोरोनरी एन्जीओ‌ग्राम गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । प्रचण्डको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।


    मंगलवार, आश्विन ३० २०८००७:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij