Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्नान

सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्नान

  • सोमवार, आश्विन १५ २०८०

  • 1.1K
    SHARES

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्नान

    काठमाडौं। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि मंगलवार वोलाईएको छ।

    सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको छ।

    प्रदेश सभा सचिव देबबहादुर बोगटीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ– १६ गते मंगलबार दिनको १ः ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।

    भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।


    सोमवार, आश्विन १५ २०८००६:०३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij