Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गठबन्धन कसैका विरुद्ध बनेको होइन : वर्षमान पुन

गठबन्धन कसैका विरुद्ध बनेको होइन : वर्षमान पुन

  • सोमवार, आश्विन १५ २०८०

  • 461
    SHARES

  • गठबन्धन कसैका विरुद्ध बनेको होइन : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गठबन्धन कसैको विरुद्ध नबनेको बताउनु भएको छ।

    अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजको राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको बताउनुभयो ।

    गठबन्धन सरकारसँग शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्नेदेखि राष्ट्रिय शक्तिहरुलाई विश्वासमा लिएर विदेश, आर्थिक र विकासलाई अगाडि बढाउने जिम्मेवारी पुनले बताउनुभयो ।

    अहिले सामाजिक र धार्मिक सद्भावनाहरु बिथोलिने परिस्थिती बनेकाले सत्तापक्ष, प्रतिपक्ष सबै शक्तिहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँको भनाई छ।

     


    सोमवार, आश्विन १५ २०८००५:४५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij