Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले प्रदेश अधिवेशन : कर्णालीमा मतगणना जारी, शाहको अग्रता

एमाले प्रदेश अधिवेशन : कर्णालीमा मतगणना जारी, शाहको अग्रता

  • सोमवार, आश्विन १५ २०८०

  • 488
    SHARES

  • एमाले प्रदेश अधिवेशन : कर्णालीमा मतगणना जारी, शाहको अग्रता

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिनुभएको छ । सय मत गणना गर्दा साहले ५२ मत प्राप्त गर्दै अग्रता बनाउँदा अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाउनुभएको छ। एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।


    सोमवार, आश्विन १५ २०८००३:२२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij