Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

  • सोमवार, आश्विन १५ २०८०

  • 541
    SHARES

  • बागमती प्रदेशसभा बैठक बस्दै
    काठमाडौं । बागमती प्रदेशसभा बैठक सोमबार(आज) बस्दै छ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्नेछ ।
     
    आइतबार दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।
     
    संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।
     
    सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ । 


    सोमवार, आश्विन १५ २०८००६:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij