Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमाले कर्णाली अधिवेशनमा त्रिपक्षीय भिडन्त निश्चीत, २ फिर्ता लिए उमेदवारी

एमाले कर्णाली अधिवेशनमा त्रिपक्षीय भिडन्त निश्चीत, २ फिर्ता लिए उमेदवारी

  • शनिवार, आश्विन १३ २०८०

  • 618
    SHARES

  • एमाले कर्णाली अधिवेशनमा त्रिपक्षीय भिडन्त निश्चीत, २ फिर्ता लिए उमेदवारी

    काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। अध्यक्षको लागि उम्मेदवारी दिएका ५ जनामध्ये २ जनाले उमेदवारी फिर्ता लिएपछी त्रिपक्षीय भिडन्त निश्चीत भएको हो।

    हिजो उमेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेम बहादुर सिंहले आज उम्मेदवारी फिर्ता लिनु भएको हो।उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो।

    उहाँहरुले आज उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो। अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुनेछ।


    शनिवार, आश्विन १३ २०८००४:२७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij