Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमाले कोशी अधिवेशन : भोलि बिहान ११ बजेबाट मतदान, यस्तो छ निर्वाचन तालिका

एमाले कोशी अधिवेशन : भोलि बिहान ११ बजेबाट मतदान, यस्तो छ निर्वाचन तालिका

  • शनिवार, आश्विन १३ २०८०

  • 491
    SHARES

  • एमाले कोशी अधिवेशन : भोलि बिहान ११ बजेबाट मतदान, यस्तो छ निर्वाचन तालिका
    काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ ।  तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतबार बिहान ११ बजेबाट मतदान सुरु हुनेछ ।
     
    विराटनगरमा शुक्रबारदेखि सुरु भएको अधिवेशनमा शनिबार(आज) प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम थियो । तर वर्षाले प्रभावित बनेको एमालेले जनाएको छ ।
     
    अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
     
    अधिवेशनको बन्दशत्र सञ्चालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो ।
     
    nirbachan_talika_fgpr8SjQQ6.jpg


    शनिवार, आश्विन १३ २०८००३:२८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij