Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेको कोसी प्रदेश अधिवेशन आजदेखि सुरु

एमालेको कोसी प्रदेश अधिवेशन आजदेखि सुरु

  • शुक्रवार, आश्विन १२ २०८०

  • 425
    SHARES

  • एमालेको कोसी प्रदेश अधिवेशन आजदेखि सुरु

    काठमाडौं । नेकपा (एमाले)को कोसी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन् । सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।

    अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् ।

    पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले सकेसम्म नेतृत्व चयन सर्वसम्मत हुने सहमति नजुटे निर्वाचनमा जाने बताउनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन हुनेछ ।


    शुक्रवार, आश्विन १२ २०८००७:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij