Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादव अमेरिका जाँदै

उपेन्द्र यादव अमेरिका जाँदै

  • बिहिवार, आश्विन ११ २०८०

  • 625
    SHARES

  • उपेन्द्र यादव अमेरिका जाँदै

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा जानु हुने भएको छ।यादव भोली(शुक्रबार)बिहान अमेरिका प्रस्थान गर्ने तयारी रहेको छ।

    श्रोतका अनुसार एसोसिएसन अफ नेपाली तराई इन अमेरिका(एन्टा)को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नु भएको हो।

    यादव भोली बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो। उहाँकाअनुसार कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ।


    बिहिवार, आश्विन ११ २०८००४:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij