Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप, सातजना घाइते

राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप, सातजना घाइते

  • बुधवार, आश्विन १० २०८०

  • 925
    SHARES

  • राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप, सातजना घाइते

    काठमाडौं। राहत शिक्षकले आज पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन्। आज जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न खोज्दा शिक्षक र प्रहरीबिच ठेलमठेल भएको छ।

    सो क्रममा सातजना घाइते भएको राहत शिक्षक संघका महासचिव कुमार चौलागाईंले जानकारी दिनु भयो। आन्दोलनका क्रममा प्रहरीसँग ठेलमठेल हुदा अधिकांशको खुट्टामा चोट लागेको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    बबरमहल–नयाँबानेश्वरमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुहरुले बीचको मूल सडक र बायाँतर्फको बाटो कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ।

     


    बुधवार, आश्विन १० २०८००२:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij