Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शेखर कोइराला पुगे बालकृष्ण खाँणलाई भेट्न कारागारमा

शेखर कोइराला पुगे बालकृष्ण खाँणलाई भेट्न कारागारमा

  • शनिवार, आश्विन ६ २०८०

  • 591
    SHARES

  • शेखर कोइराला पुगे बालकृष्ण खाँणलाई भेट्न कारागारमा

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र कारागारमा रहेका नेता बालकृष्ण खाँणबिच भेट भएको छ । खाँडलाई भेट्न नेता कोइरालाले आज बिहान केन्द्रीय कारागार पुग्नु भएको थियो ।

    कारागारका एक जना अधिकृतले दिएको जानकारी अनुसार आज विहान २ नेतबिच करिब आधा घण्टा बढी समय वार्ता भएको छ ।

    पछिल्लो समय खाँण सभापति शेरबहादुर देउवासँग रुष्ट रहेकोले आफ्नो पक्षमा पार्न सके पार्टीको शक्ति सन्तुलनमा आफ्नो पकड बलियो बनाउन सकिने ध्येयले कोइरालाले खाँडसँग भेटवार्ता बाक्लो बनाउनु भएको देखिन्छ ।

    यसअघि भदौ १३ गते पनि कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।

     


    शनिवार, आश्विन ६ २०८००३:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij