Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले शिक्षा विधेयकबारे सांसदहरुलाई जानकारी दिने

कांग्रेसले शिक्षा विधेयकबारे सांसदहरुलाई जानकारी दिने

  • शुक्रवार, आश्विन ५ २०८०

  • 498
    SHARES

  • कांग्रेसले शिक्षा विधेयकबारे सांसदहरुलाई जानकारी दिने

    काठमाडौं। नेपाली कांग्रेसले शिक्षा विधेयकमा भएका व्यवस्थाहरुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने भएको छ। सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयकको मस्यौदा संसद्मा पेस गरेको छ। तर विधेयकका विषयमा शिक्षकहरु भ्ने आन्दोलनमा उत्रिएका छन् ।

    जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले विधेयकप्रति जिज्ञासा राखेपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको कार्यालयले यसबारे जानकारी गराउन अलग्गै कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

    उहाँले सो कार्यक्रमको सन्दर्भमा दलको बैठक बसेर शिक्षा विधेयकसहितका कानूनी विषयमा जानकारी गराइने बताउनु भयो। हिजोदेखि जारी बैठकमा अधिकांश नेताहरुले विधेयकका विषयमा जिज्ञासा राखेका छन् ।

     


    शुक्रवार, आश्विन ५ २०८००५:१३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij