Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकको आन्दोलनमा समर्थन गर्न पुगेका वैद्य निकट विद्यार्थीहरु पक्राउ

शिक्षकको आन्दोलनमा समर्थन गर्न पुगेका वैद्य निकट विद्यार्थीहरु पक्राउ

  • शुक्रवार, आश्विन ५ २०८०

  • 2.0K
    SHARES

  • शिक्षकको आन्दोलनमा समर्थन गर्न पुगेका वैद्य निकट विद्यार्थीहरु पक्राउ

    काठमाडौं। शिक्षा विधेयक २०८० को विरोधमा आन्दोलनरत शिक्षकहरुको प्रदर्शनमा समर्थन जनाउन पुगेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले शिक्षकको विरोध प्रदर्शनमा समर्थन जनाउन गएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीको विद्यार्थी संगठनका विद्यार्थीहरुको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले केहि विद्यार्थीहरुको समुहलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो।

    शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको उहाँले पुष्टी गर्नुभयो ।


    शुक्रवार, आश्विन ५ २०८००२:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij