Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकहरुको आन्दोलन : शिक्षकहरुले तोडे निधेषीतक्षेत्र, सुरक्षाकर्मीको लाठी नै खोसे

शिक्षकहरुको आन्दोलन : शिक्षकहरुले तोडे निधेषीतक्षेत्र, सुरक्षाकर्मीको लाठी नै खोसे

  • बिहिवार, आश्विन ४ २०८०

  • 606
    SHARES

  • शिक्षकहरुको आन्दोलन : शिक्षकहरुले तोडे निधेषीतक्षेत्र, सुरक्षाकर्मीको लाठी नै खोसे

    काठमाडौं। शिक्षा विधेयकको बिरोधमा शिक्षकहरूले गरेको आन्दोलनले उग्र रुप लिन थालेको छ। बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षकहरूले निषेधित क्षेत्र नै तोडेका छन्। आन्दोलनका क्रममा शिक्षकहरुले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीको लाठी नै खोसेका छन्।

    उनिहरुले सुरक्षाकर्मीमाथि सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर तथा पानीको बोतलले प्रहार गरेका छन्। प्रदर्शन स्थलमा खटिएका सुरक्षाकर्मीले शिक्षकहरूलाई संयमित हुन आग्रह गरिरहेका छन्।

    देशभरका शिक्षकहरु बुधबारदेखि नै काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्।शिक्षा विधेयकविरुद्ध आन्दोलन गरिरहेका उनिहरुले आफ्ना विभिन्न माग पूरा गराउन सरकारलाई दबाब दिएका हुन्।

    यसैबिच आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। सडकमा बढेको जामले यात्रुलाई समस्या भएको छ।

     


    बिहिवार, आश्विन ४ २०८००४:१५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij