Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सस्थापन इतर समुहको बैठक सुरु, यी नेताहरुको छन् सहभागी ..

कांग्रेस सस्थापन इतर समुहको बैठक सुरु, यी नेताहरुको छन् सहभागी ..

  • मंगलवार, आश्विन २ २०८०

  • 468
    SHARES

  • कांग्रेस सस्थापन इतर समुहको बैठक सुरु, यी नेताहरुको छन् सहभागी ..

    काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात शेखर कोइराला समूहको बैठक सुरु भएको छ। आगामी ४ गते बस्ने कांग्रेसको केन्द्रिय कार्यसमिती बैठक अगाडी आज कोईरालाले आँफु निकट पदाधिकारीहरुको बैठक आह्वान गर्नु भएको हो।

    बैठक केहिबेर विशालनगरमा सुरु भएको एक नेताले जानकारी दिएका छन्। बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङ, मिनेन्द्र रिजाल, दिनेश कोइरालालगायतको सहभागिता रहेको छ।

    बैठकमा आमन्त्रण गरिएका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने सहभागी अनुपस्थीत रहनु भएको छ। कोइरालाले असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाउनु भएको हो।

     


    मंगलवार, आश्विन २ २०८००३:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij