Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बाँकेमा बम विस्फोट, सडक नै पर्यो भ्वाङ

बाँकेमा बम विस्फोट, सडक नै पर्यो भ्वाङ

  • आइतवार, भाद्र ३१ २०८०

  • 1.7K
    SHARES

  • बाँकेमा बम विस्फोट, सडक नै पर्यो भ्वाङ

    काठमाडौं। बाँकेमा शक्तिसालि बम विस्फोट भएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ।

    विस्फोटले सडकमा भ्वाङ परेर क्षतविक्षेत बनेको छ। भ्वाङ परेको सडकमा अहिले एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालनमा ल्याएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

     


    आइतवार, भाद्र ३१ २०८००२:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij