Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘ पद खोज्नेलाई रास्वपामा स्थान छैन’ : रवि लामिछाने

‘ पद खोज्नेलाई रास्वपामा स्थान छैन’ : रवि लामिछाने

  • शनिवार, भाद्र ३० २०८०

  • 708
    SHARES

  • ‘ पद खोज्नेलाई रास्वपामा स्थान छैन’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पद पाउनका लागि मात्र रास्वपामा आउनेलाई पार्टीमा स्थान नभएको बताउनु भएको छ।

    गोरखामा आज आयोजित आमसभामा सम्बोधन गर्दै एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेकोले काम गर्नेहरुलाइ मात्रै पार्टीले स्वीकार गर्ने बताउनु भएको हो।

    सभापति लामिछानेले भन्नुभयो,‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ, नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेका छन्।’

    देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान् व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताउनु भयो ।


    शनिवार, भाद्र ३० २०८००५:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij