Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

  • बिहिवार, भाद्र २८ २०८०

  • 505
    SHARES

  • सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

    काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

    उहाँको निजी निवास बालुवाटारबाट सुरु शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ ।


    बिहिवार, भाद्र २८ २०८०११:३३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij