Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणः पक्राउ परेका ३२ जनालाई अदालत लगियो

सुन प्रकरणः पक्राउ परेका ३२ जनालाई अदालत लगियो

  • बुधवार, भाद्र २७ २०८०

  • 542
    SHARES

  • सुन प्रकरणः पक्राउ परेका ३२ जनालाई अदालत लगियो

    काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई अदालत लगिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो।

    सीआइबीले यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै फेरी म्याद थप्न उनीहरुलाई अदालत लगिएको बताएको छ। सीआईबीले आजै यो प्रकरणमा हालसम्म गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।

    सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

     


    बुधवार, भाद्र २७ २०८००३:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij