Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सभापति देउवा र महामन्त्रीहरु दुई ध्रुवमा बाँडिए अब पार्टी कसरी चल्छ ?

सभापति देउवा र महामन्त्रीहरु दुई ध्रुवमा बाँडिए अब पार्टी कसरी चल्छ ?

  • बुधवार, भाद्र २७ २०८०

  • 643
    SHARES

  • सभापति देउवा र महामन्त्रीहरु दुई ध्रुवमा बाँडिए अब पार्टी कसरी चल्छ ?

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताउनु भएको छ।बीपी स्टडी युथ सर्कलले आज धुलिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा दुई ध्रुबमा बाँडिएको भन्दै यो चिन्ताको विषय भएको बताउनु भएको हो।

    उहाँले भन्नुभयो,‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ’उहाँले प्रश्न गर्नुभयो,‘अनि पार्टी चल्छ कसरी? हामीले यो सोचेका छौं कहिले ?’

    उहाँले सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने बताउनुभयो।नेता कोइरालाले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नुपर्ने बताउनुभयो।

     


    बुधवार, भाद्र २७ २०८००२:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij