Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङप्रति आज बिहान ९ बजेदेखि श्रद्धाञ्जली अर्पण गर्न सकिने

सुवास नेम्वाङप्रति आज बिहान ९ बजेदेखि श्रद्धाञ्जली अर्पण गर्न सकिने

  • बुधवार, भाद्र २७ २०८०

  • 412
    SHARES

  • सुवास नेम्वाङप्रति आज बिहान ९ बजेदेखि श्रद्धाञ्जली अर्पण गर्न सकिने


    काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति आज बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको छ ।

    बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

    नेम्वाङको ७१ वर्षको उमेरमा हिजो मंगलबार बिहान निधन भएको थियो । उहाँको भोलि बिहिबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी छ भने भोलि सरकारले देशभर शोक बिदा पनि दिएको छ ।


    बुधवार, भाद्र २७ २०८००७:२६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij