Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीको चालु अधिवेशन आजैदेखी अन्त्य

लुम्बिनीको चालु अधिवेशन आजैदेखी अन्त्य

  • मंगलवार, भाद्र २६ २०८०

  • 441
    SHARES

  • लुम्बिनीको चालु अधिवेशन आजैदेखी अन्त्य

    काठमाडौं। लुम्बिनी प्रदेशको सरकारले चालु अधिबेशन आज रातिदेखी अन्त्य भएको छ। लुम्बिनीको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागु हुने गरि अन्त्य गरेको हो।

    सरकारका प्रवक्तासमेत रहेका प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्य गरेको सिफारिस गर्ने निणर्य गरेको बताउनु भयो।

    उहाँले मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निणर्य सँगै लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिनु भयो ।

    उहाँका अनुसार गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

     


    मंगलवार, भाद्र २६ २०८००४:०३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij