Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेम्वाङलाई राष्ट्रिय सम्मानका साथै अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

नेम्वाङलाई राष्ट्रिय सम्मानका साथै अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

  • मंगलवार, भाद्र २६ २०८०

  • 682
    SHARES

  • नेम्वाङलाई राष्ट्रिय सम्मानका साथै अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

    उहाँको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।


    मंगलवार, भाद्र २६ २०८०१०:५२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij