Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

  • मंगलवार, भाद्र २६ २०८०

  • 594
    SHARES

  • मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।

    एमाले उपाध्यक्ष तथा पूर्व सभामुख नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भैरहेको बेला प्रचण्डले आकस्मिक क्याबिनेट बैठक बोलाउनुभएको हो ।

    नेम्वाङ संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्ने तयरी भएको बताइएको छ ।


    मंगलवार, भाद्र २६ २०८००९:२०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij