Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङप्रति प्रधानमन्त्री प्रचण्डको समवेदना

सुवास नेम्वाङप्रति प्रधानमन्त्री प्रचण्डको समवेदना

  • मंगलवार, भाद्र २६ २०८०

  • 754
    SHARES

  • सुवास नेम्वाङप्रति प्रधानमन्त्री प्रचण्डको समवेदना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुर्भको छ ।

    प्रधानमन्त्री नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ ।

    नेम्वाङको निधनको खबरलगत्तै सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री दाहालले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।


    मंगलवार, भाद्र २६ २०८००७:०२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij