Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री, ओलीलगायत नेताअस्पताल पुगे

सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री, ओलीलगायत नेताअस्पताल पुगे

  • मंगलवार, भाद्र २६ २०८०

  • 468
    SHARES

  • सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री, ओलीलगायत नेताअस्पताल पुगे

    काठमाडौँ । संविधानसभाका पूर्वअध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

    हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उहाँलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो।


    मंगलवार, भाद्र २६ २०८००६:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij