Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

ललिता निवास जग्गा घोटाला प्रकरणको बहस सकियो, फैसला आउँदै

ललिता निवास जग्गा घोटाला प्रकरणको बहस सकियो, फैसला आउँदै

  • आइतवार, भाद्र २४ २०८०

  • 1.0K
    SHARES

  • ललिता निवास जग्गा घोटाला प्रकरणको बहस सकियो, फैसला आउँदै

    काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ ।

    जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

    बहस पछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुनेछ ।


    आइतवार, भाद्र २४ २०८००२:०१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij