Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

स्वीट्जरल्याण्डको राजदुतमा सुवेदी नियुक्त

स्वीट्जरल्याण्डको राजदुतमा सुवेदी नियुक्त

  • शुक्रवार, भाद्र २२ २०८०

  • 468
    SHARES

  • स्वीट्जरल्याण्डको राजदुतमा सुवेदी नियुक्त

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा रामप्रसाद सुवेदीलाई नियुक्त गर्नुभएको छ।

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई स्वीट्जरल्याण्डका राजदूत तथा सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको हो।

    सुवेदीलाई गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीजरल्याण्डका लागिसहित अन्य ६ देशका लागि राजदूत सिफारिस गरेको थियो।

     


    शुक्रवार, भाद्र २२ २०८००५:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij