Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सरकारले गर्‍यो तीन सचिवको सरुवा, कसलाई कहाँ तानियो ?

सरकारले गर्‍यो तीन सचिवको सरुवा, कसलाई कहाँ तानियो ?

  • शुक्रवार, भाद्र २२ २०८०

  • 508
    SHARES

  • सरकारले गर्‍यो तीन सचिवको सरुवा, कसलाई कहाँ तानियो ?

    काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ। सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको हो।

    जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

    सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो।

     


    शुक्रवार, भाद्र २२ २०८००४:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij