Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आइतबारको राष्ट्रिय सभा बैठक आजै स्थगित

आइतबारको राष्ट्रिय सभा बैठक आजै स्थगित

  • शुक्रवार, भाद्र २२ २०८०

  • 441
    SHARES

  • आइतबारको  राष्ट्रिय सभा बैठक आजै स्थगित

    काठमाडौं। राष्ट्रिय सभाको आगामी बैठक स्थगित भएको छ।आज एक सुचना जारी गर्दै आउँदो भदौं २४ गते आइतबार ११ बजेर १ मिनेटमा बस्नेगरी तय गरिएको थियो।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज (शुक्रबार)सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित भएको जनाउनु भएको छ।

     


    शुक्रवार, भाद्र २२ २०८००३:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij